International News

भारतीय प्रहरीका एसीपीको कोरोनाबाट मृ`त्यु, सम्पर्कमा आएकाहरुमा पनि संक्र`मण

नयाँ दिल्ली । कोरोना भाइरस संक्र`मणबाट भारतीय प्रहरीका एक उच्च अधिकारीको ज्यान गएको छ। पञ्जा`वाको लुधियानामा सहायक पुलिस आयुक्ते (एसीपी) पदमा कार्यरत अनिल कोहलीको शनिवार दिउँसो मृ`त्यु भएको हो। कोरोनाबाट संक्र`मित बनेका उनको उपचारको क्रममा लुधियानाको एस`पीएस अस्पतालमा मृ“त्यु भएको हो।

एसीपी कोहलीको मृत्युमा पं`जाब पुलिसले शो`क व्यक्त गरेको छ। एसीपी अनिल कोहलीको मृ“त्युमा मुख्य`मंत्री अमरिंदर सिं`हले शोक व्यक्त गरेका छन्। मुख्य`मन्त्रीले ट्वी`टमा केही दिन अघि एसीपीमा कोरोना पोजेटिभ पाइएको उल्लेख गरेका छन्। ५२ बर्षीय एसीपी कोहलीलाई केही दिन अघि कोरोना संक्र`मण भएको पुस्टि भएसँगै अस्पताल भर्ना गरिएको थियो।

उनको सम्पर्कमा आएका पत्नी सहित अन्य प्रहरीहरुलाई पनि कोरोना संक्र`मण भएको छ। कोरोना पोजेटिभ पाइएकाहरुलाई आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ। कोहलीको मृ`त्यु सँगै पंजा`बमा कोरोनाको कारण मृ`त्यु हुनेको सं`ख्या १६ पुगेको छ।

त्यहाँ २१८ जना मानिस संक्र`मित छन् । गत तीन दिनमा पंजाबमा कोरेनाबाट तीन व्यक्तिको मृ`त्यु भएको छ। भारतभर कोरोनाबाट १३ हजार बढि मानिस संक्र`मित छन् भने ४८५ व्यक्तिको ज्या`न गइसकेको छ।

Related Articles

Back to top button
Close