NewsVideos

नेपालीको लागि खुशीको खबर ! दोस्रो कोरोना संक्र`मित युवती निको भएर घर फर्किइन् (भिडियो हेर्नुस)

नेपालकी दोस्रो कोरोना संक्र`मित युवती निको भएर घर फर्किएकी छन् । चैत १० गते कोरोना संक्र`मण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् ।

आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् । उनको शुक्रबार गरिएको कोरोना संक्र`मण परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । शनिबारको रिपोर्ट पनि नेगेटिभ आएकाले डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए । (भिडियो हेर्नुस)

Related Articles

Back to top button
Close