News

सडकमा नोट छ`रेर भा`ग्ने २ महिलाको हु`लिया सार्वजनिक

जनकपुर । जनकपुरधाममा पैसा छर्दै फरार भएका दुई महिलाको हुलिया प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबार अप`रिचित २ महिलाले जनकपुरधाम वडा नम्बर ४ स्थित सडकमा १० रुपैयाँको नोटको विटो फाल्दै हिँडेपछि स्थानीय`वासी त्र`सित छन् ।

 

शुक्रवार दिउँसो एकबजेतिर दुईजनाको समूहमा रहेको ती महिलाहरुले १० रुपैयाँको नोटहरु छरेर भागेको स्थानीय महावीर चोक ब`स्ने शंकर साहले बताए ।

 


जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार १० रुपैयाँको नोट फालेर भा`ग्ने महिला को हुन् र किन पैसा फालेर भागे सोको बारेमा यकिन हुन भएको छैन ।

प्रहरी प्रवक्ता रामे`श्वर कार्कीले भने– स्थानीयवासीले खबर गर्ने बित्तिकै हामीले घटनास्थल पुगेर दश रुपैयाँको १३ वटा नोट संक`लन गरेर सुरक्षित साथ लिएर आएका हौँ ।’ उनले अघि थप्दै भने–‘महिलाको तस्विर आफूहरुसँग आइसकेको र खोजी कार्य सुरु गरिसकेको छौँ ।’

सडकमा पैसा पेठिया बजारतर्फ भागेका थिए । त्यसलगत्तै नोट छरिएको स्थानमा प्रहरीले स्यानिटाइजर छर्किएको थियो । प्रहरीले नजिकै रहेको एक घरमा रहेको सीसीटिभी फुटेज नियन्त्र`णमा लिएर अनु`सन्धान सुरु गरेको छ । यता घटनालाई लिएर स्थानीय`वासी त्रसित छन् ।

Related Articles

Back to top button
Close