International News

कतारमा रहेका नेपाली लाई खुसिको खबर आयो ।।सक्दो शेयर गरौ

दोहा : कतार सरकारले कोरोनाका कारण ब`न्द भएका कम्पनीले श्रमिकको खाने बस्ने सुविधा कटाउन नपाउने भएको छ । कोरोना रोकथामका लागि सरकारी निर्देशन अनुसार बन्द भएका कम्पनीले दीर्घ`कालीन निरन्तरताका लागि श्रमिकलाई बेतलबी बिदा दिन, वार्षिक बिदामा राख्न र काम गर्ने समय घटाउन सक्ने तर खाने, बस्ने सुविधा भने भने कटौती गर्न नपाइने निर्णय गरेको कतार`स्थित नेपाली दूताबासले जनाएको छ ।

काम बन्द नभएका क्षेत्रका श्रमिक`लाई भने नियमित रुपमा करार सम्झौता अनुसार नै आधार`भुत तलब सुविधा उपलब्ध गराउन कतारको सरकारको प्रशा`सनिक विकास, श्रम तथा सामाजिक सु`रक्षा मामिला मन्त्रा`लयले जनाएको छ । क्वारेण्टीनमा परेका र सङ्क्र`मित भई उपचारमा रहेको श्रमिकले भने बिरामी बिदा उवल`ब्ध भए पनि, नभए पनि तलब सुविधा पाउनेछन् ।

तर अहिलेको करार सम्झौ`ताको आधारमा कतारको कानुन अनुसार रोजगारदाताले श्रमिकलाई पूर्व सूचना दिएर करार सम्झौता र`द्द गर्न सक्नेछन् । तर यसो गर्दा श्र`मिकले पाउनुपर्ने बाँकी तलब र सुविधा`सहित हवाई टिकटसमेत उप`लब्ध गराउनुपर्ने नियम छ । सम्झौता र`द्द गरिएका कामदारलाई समेत रोजगार दाताको खर्चमा कामदार आफ्नो देशमा फर्कने प्रकृया पूरा नहोउन्जेल सम्म खानेब`स्ने सुविधा कम्पनीले उपलब्ध गराउनुपर्ने मन्त्रा`लयले जनाएको छ ।

कुनै कम्पनीले मन्त्रा`लयको निर्देशन उल्ल`ङ्घन गरेको पाइएमा कतारको कानुनअनुसार कारवाही अगाडि बढाइने जानकारी आएको दूताबासले जनाएको छ । कतारमा भाइरस संक्र`मितको संख्या ४ हजार १ सय ३ जना पुगेको छ । अहिले सम्म ७ जनाको मृ`त्यू भएको छ भने ३७ जनाको अवस्था गम्भी`र रहेका छन् । अहिलेसम्म ४ सय १५ जना पूर्णरुपमा निको भएर घर फर्किएका छन् भने अहिलेसम्म ५६ हजार ३ सय ८१ जनाको स्वास्थ्य जाँच गरिएको छ । <पुर्बेली न्युजबाट>

Related Articles

Back to top button
Close