Science & Tech NewsVideos

नेपालमै कोरोना सँक्र`मितलाई खाना लगिदिने रोबर्ट ! महाबिर पुनको अर्को चमत्कार (भिडियो हेर्नुस)

राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस (कोभिड–१९) संक्र`मितलाई खाना वा अन्य सामग्री पुर्‍याउनका लागि रोबाेट बनाउन सुरु गरेको छ । आइसोलेसन वार्डमा रहेका संक्र`मित बिरामीलाई खाना पुर्‍याउने यो रोबाेट २–३ दिनभित्र तयार हुने आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिए ।

‘आइसोलेसनमा रहेका कोरोना संक्र`मितका लागि खानासहित विभिन्न सामग्री पुर्‍याउने रोबाेट बनाइरहेका छौँ,’ उनले भने, ‘अहिले पार्टपुर्जा जोड्ने काम भइरहेको छ । १/२ दिनभित्र हामी तयार गरिसक्छौँ ।’सुरुवातमा परीक्षणका लागि एउटा रोबाेट बनाउन लागिएको आविष्कार केन्द्रका अध्यक्ष पुनले बताए ।

उनका अनुसार रोबाेट निर्माण भएपछि सैनिक अ`स्पताल छाउनीमा परीक्षण गरिनेछ । त्यस्तै, केन्द्रले कोरोना संक्र`मितको उपचारका लागि थप २ काम पनि पूरा भएको जनाएको छ । केन्द्रले कोरोना संक्र`मितका लागि आवयश्यक पर्ने एरोसोल बक्स र इम`र्जेन्सी भे`न्टिलेटर तयार भएको जनाएको हो । (भिडियो हेर्नुस)

Related Articles

Back to top button
Close