International News

कतारले निकाल्यो नेपाली कामदार, कोठामा बसेको अवस्थामा प्रहरी ल्याएरै पुर्यायो जेल !

कोभिड–१९ परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीले सयौं आप्रवासी श्रमिकलाई आफ्नो नि’यन्त्रणमा लिएको र त्यस`पश्चात कैयौंलाई स्वेच्छा चारी ढङ्ग`बाट नि’ष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ। गत फागुन २९ र ३० मा कतार प्रहरीले गि’रफ्तार गरेको २० नेपाली श्रमिकसँग एम्ने स्टीले गरेको अन्तर्वार्तामा उनीहरुले कोभिड–१९ परीक्षण गर्ने भनेर हिरासतमा लगिएको र त्यहाँ धेरै दिनसम्म राखेर पछि नेपाल फर्काएको बताएका छन्।

नेपाली कामदारलाई नि’यन्त्रणमा लिने क्रममा प्रहरीले सबैलाई कोभिड–१९ को परीक्षणका लागि लागेको तथा परीक्षण सकिएपछि उनीहरूलाई आ–आफ्नो आवासमा फर्काइदिने भनेको श्रमिकका भनाइ उ द्धृत गर्दै एम्नेस्टीले उल्लेख गरेको छ।उनीहरूलाई किन यस्तो व्य’वहार गरिएको थियो भन्ने कुराको स्पष्टीकरण अझैसम्म नपाएको एम्नेस्टीले जनाएको । एम्ने स्टी इन्टरनेसनल अन्तर्राष्ट्रिय मामिलासम्बन्धी निर्देशक स्टिभ ककबर्नले भनेका छन्, “न त उनीहरूले आफ्नो हिरासत र नि’ष्कास’नविरुद्ध कुनै उजुरी नै गर्न सकेका थिए।अमा’नवीय’रुपमा निकै दिन बिताएपछि धेरैजसोलाई नेपाल जाने विमानमा राख्नु अघि उनीहरूलाई आफ्नो सरसामान ल्याउन पनि दिइएको थिएन।”

कतारी अधिकारीले यो महामारीलाई आप्रवासी श्रमिक विरुद्ध थप गर्ने अवसरको रूपमा प्रयोग गरिनु दुःखद् भएको एम्नेbस्टीले टिप्पणी गरेको छ। “यी दु-व्र्य-वहारमा परेका धेरैजसोले उनीहरूमा कोरोना सङ्क्र मणको परीक्षण गर्न लागिएको भन्दै प्रहरीले धोका दिएको महसुस गरेका छन्। कोभिड–१९ मानिसलाई स्वेच्छाचरी रूपमा निय न्त्रणमा लिने कुनै बहाना होइन”, एम्ने ष्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।परेका आप्रवासी श्रमिकलाई कतारले परिपूरण उपलब्ध गराउनुपर्ने र उनीहरूले चाहेको खण्डमा कतार फर्कन दिनुपर्ने जनाएको छ ।

कसरी भयो गि’रफ्तारी?
गत फागनु २९ र ३० गते सयौँ आप्रवासी श्रमिकलाई प्रहरीले घेरा हालेर निय’न्त्रणमा लियो र दोहाको औद्योगिक क्षेत्र, बारवा शहर र लेबर शहरसमेत विभिन्न भागमा उनीहरूलाई हिरासतमा राखिएको थियो। आफ्नो आवासबाट बाहिर सब्जी खाद्या न्नलगायत सरसामान किनमेल गर्न गएको बेला उनीहरूलाई गि’रफ्तार गरिएको थियो।केही श्रमिकले प्रहरीले उनीहरूलाई खासगरी कोभिड–१९ परीक्षणको लागि लान लागेको र पछि उनीहरूको आवासमै फर्काइदिने भनी भनेको बताएका थिए ।

“हामीलाई भाइरस परीक्षणका लागि रोकिएको भनियो। प्रहरीले डाक्टर आएर भाइरस जाँच्ने भनी बतायो तर उनीहरूले हामीलाई ढाँटेका रहेछन्”, पीडित आप्रवासी कामदारको भनाइ उद्धृत गर्दै ए म्नेष्टीले भनेको छ।त्यसपछि ती श्रमिकलाई बसमा राखियो र औद्यो गिक क्षेत्रको हिरासत स्थलमा लगियो जहाँ उनीहरूको कागजात र मोबाइल फोन ज’फत गरियो।

Related Articles

Back to top button
Close