Hot NewsVideos

प्रहरीको अर्को ज्या`द`तीः कलं`कीमा बिरामी माथि नि`र्घा`त कुट`पि`ट {भिडियो सहित}

काठमाडाैँ । प्रहरीको अर्को ज्या`द`ती बाहिर अाएको छ । हेल्थपाटी डटकका जग`न्नाथ ढकालले प्रहरीको अर्को ज्या`द`तीको भिडियो बाहिर ल्याएका छन । प्रहरीले बिरामी र उनको अफन्त जो अाैषधि सहित हिडिँ रहेका थिए उनीहरू माथि नै निर्घात कुट`पि`ट गरेको छ ।

प्रत्यक्ष दर्शी समेत रहेका पत्रकार ढकालले भनेका छन ‘म रिपो`र्टिङका लागि चक्रपथ परिक्रमा गर्ने क्रममा आज कलं`कीमा जे देखेँ त्यो अति नै नि`कृ`ष्ठ थियो । प्रहरीले सडकमा एकै परिवारका तीन जनालाई नियन्त्र`णमा लिएको थियो । उहाँहरुको हातमा औषधिको झोला थियो । म नजिक जान खोजे तर मलाई प्रहरीले रोक्यो मेरो क्यामरा जफ त गर्छाै भनी धम्की पनि दिए ।’

निय`न्त्रणमा रहेकाहरुले भनिरहनु भएको थियो हामी औषधि कि`न्न आएका हौं, हामी बील देखाउछौ तर प्रहरीले कुरै नसुनी एकाएक लाठि प्र हा र गर्यो । उहाँहरु मेडिकल पसलबाट निस्किएको देख्दा देख्दै सडकमा पाइला रा`ख्न नपाउदै निय`न्त्रणमा लिई प्रहरी निरी`क्षकको नेतृत्वमा कु`टपि`ट भएको छ । भिडियो र तस्बीर साैजन्यः हेल्थपाटी डटकम

Related Articles

Back to top button
Close