Videos

आफ्नै हातले २ सय मजदुरलाई ५ लाखको खा`द्यान्न दिने मनकारी पललाई हार्दिक नमन !!

युवा पुस्ताका माझ लोकप्रिय नायक तथा मोडल पल शा हले चलचित्र उद्योगमा काम गर्ने २ सय ज्या`लादारी म`जदुरलाई खानेकुरा स`हयोग गरेका छन् । पलले ५ लाख रुपैयाँ बराबरको खाद्या`न्न किनेर आफैं म`जदुरलाई वि`तरण गरेका हुन् ।

दाङका स्थानीय निवासी शाहले ठूलो सं,घर्ष गरेर आजको स्थानमा पुगको भएता पनि आाफ्नो सं,र्घषको समय सम्झिँदै म,जुदुर हुँदा पैसा नहुने र जीवन धा`न्न मुस्किल पर्ने भन्दै लकडाउन`ले ज्या`लादारी ब`न्द भएका म`जदुरको पी`डालाई बुझेर शाहले दिलदेखि स`हयोग गरेको बताएका छन् ।

उनि अा`फैले प्रत्यक्ष रूपमा म`जुदुरलाइ भेटेर स`हयोग गरेका छन् । शाह अहिले नेपालका चल्तीका नायक मध्येका एक हुन् । उनलाई अहिले काम भ्याई नभ्याई भएता पनि मुलुक लकडाउनको का,रण घरमै अारम गरिरहेका छन ।

Related Articles

Back to top button
Close