NewsThoughts

सानो छोरालाइ कोरोना देखापरेपछी बुवाको माया पलास्टिक बेडेरै भए पनि अङालो हाले

तस्बिरले जो कोहिलाई पनि स्तब्ध बनाउछ। तस्बिर फिलि पिन्सको एउटा गाउँको हो।जहा एक परिवारमा आफ्नो सानो छोरालाई ।

को’रोना भाइ’रस देखा परे पछी अस्पतालको आईसुलेसनमा बसेर जिबन रक्षाको सङ्घर्स गरिरहेका छन । तर बुबाको मायात हो आफ्नो बिरामी छोरा भेट्न ।अस्पताल गोएर छोरालाई पलास्टिक बेरेर भए पनि आफ्नो सन्तान लाई अगाल्नु भएको छ। आँखा रसाउछ दृश्यले यसैले यस्तो घटना हामी नेपालीहरुमा पनि देखिन्न भन्न सकिदैन ।

यसैले गर्दा बेलैमा बुद्धि पुराएर सरकारले लगाएको lock down को पुरा पालना गरि आफू पनि सुरक्षित बनौं ।र आफ्नो परिवारलाई पनि सुरक्षित बनाउ। हेलचक्राई नगरै मानिस एक बिबेकशिल प्राणि हो ।यसैले बिचार पुर्‍याउ । जनहितको लागि एक सेयर गर्नुहोस् कतै अरुको जीवन पनि सुरक्षित हुन्छ कि.. धन्यवाद !!

यो पनि हेर्नुहोस् .. अस्पतालबाट फर्किए फेलइनी

को’रोना भा’इरस संक्र’मण पुष्टि भएपछि अस्पताल भर्ना भएका बेल्जियमका फुटबलर मारोउनी फेलइनी घर फर्किएका छन् । उनी तीन साताको अस्पताल बसाइपछि मंगलबार घर फर्किएको फेलइनीको क्लबले जनाएको छ । चिनको सान्दोङ लुनेङबाट व्यावसायिक फुटबल खेल्दै आएका ३२ वर्षीय फेलइनी चाइनिज सुपर लिग (सिएसएल) मा को’रोना भाइर’स संक्र’मित हुने एक्ला खेलाडी हुन् । अस्पतालबाट ‘डिस्चार्ज’ भएपछि उनी थप सतर्कताका लागि अझै १४ दिन क्वारेन्टाइनमा बस्ने क्लबले जनाएको छ ।

राष्ट्रिय टोलीको प्रशिक्षणमा बसेर चीन फर्किएलगत्तै उनलाई गत २२ मार्चमा को’रोना भाइ’रस संक्र’मण देखिएको थियो । यद्यपि, त्यसवेला उनको स्वास्थ्यमा कुनै ठूलो असर भने देखिएको थिएन । उनको चीनको जिनानस्थित अस्पतालमा उपचार गरिएको थियो । अस्पतालमै रहेका वेलासमेत फेलइनीले शारीरिक अभ्यास गरेको फुटेज सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । ‘अस्पतालले फेलइनी घर फर्कनका लागि पूर्ण रूपमा ठीक भएको जनाएको छ । त्यससँगै उनी आज अस्पतालबाट डिस्चार्ज भएका छन्,’ क्लबले विज्ञप्तिमार्फत भनेको छ, ‘यद्यपि, उनी थप अवलोकनका लागि अझै १४ दिनसम्म क्वारेन्टाइनमा बस्नेछन् ।’ को’रोना भा’इरस पहिलोपटक गत डिसेम्बरमा चीनकै वुहान सहरमा देखिएको थियो । फेलइनी गत वर्ष मात्रै व्यावसायिक फुटबल खेल्न चीन पुगेका हुन् । इंग्लिस टोली एभर्टन र म्यानचेस्टर युनाइटेडमा लामो समय बिताएका उनी गत वर्षको फेब्रुअरीमा ७२ लाख युरोमा लुनेङसँग आबद्ध भएको जनाइएको छ ।

Related Articles

Back to top button
Close