Corona (COVID-19) Updates

चितवनमा ३९ जनाको र्‍यापिड टेष्ट गर्दा एक जनामा कोरोना पोजेटिभ

चितवन । चितवनमा ३९ जनाको र्‍यापिड डाइ ग्नेष्टिक टेस्ट (आरडीटी) गर्दा एक जनामा कोरोना पोजेटिभ देखिएको छ । गुञ्ज मान सिंह अस्पतालमा निर्माण गरिएको अस्थायी कोरोना आइ सोलेसन केन्द्रबाट ३९ जनाको आरडीटी टेस्ट गरिएकोमा एक जनामा पोजेटिभ देखिएको हो ।

पोजेटिभ रिपोर्ट आएका मानिस एक महिनाअघि बिदेशबाट आएको गुञ्ज मान सिंह अस्पतालले जनाएको छ । अस्पतालले आजै तीन थप जनाको टेस्ट गरेर भर तपुर पठाएपनि रिपोर्ट आइनसकेको जनाएको छ । पोजेटिभ देखिएकाको स्वाबको नमुना लिएर पुन परीक्षणका लागि पठाएको समेत जनाइएको छ ।

चितवन । चितवनमा ३९ जनाको र्‍यापिड डाइ ग्नेष्टिक टेस्ट (आरडीटी) गर्दा एक जनामा कोरोना पोजेटिभ देखिएको छ । गुञ्ज मान सिंह अस्पतालमा निर्माण गरिएको अस्थायी कोरोना आइसोलेसन केन्द्रबाट ३९ जनाको आरडीटी टेस्ट गरिएकोमा एक जनामा पोजेटिभ देखिएको हो ।

पोजेटिभ रिपोर्ट आएका मानिस एक महिनाअघि बिदेशबाट आएको गुञ्जमान सिंह अस्पतालले जनाएको छ ।अस्पतालले आजै तीन थप जनाको टेस्ट गरेर भरतपुर पठाएपनि रिपोर्ट आइनसकेको जनाएको छ । पोजेटिभ देखिएकाको स्वाबको नमुना लिएर पुन परीक्षणका लागि पठाएको समेत जनाइएको छ ।

Related Articles

Back to top button
Close