उदयपुरको एक मस्जि`दमा १२ जना भारतीय लुकेर बसेको खुलासा !
उदयपुरको त्रियु`गा नगरपालिका ३ भुल्के स्थित मस्जि`दमा १२ जना भारतीय र ४ जना नेपाली लुकेर बसेको खुलेको छ । सप्तरीको वोदेब र्सा`इन नगरपालिका– ५ जाँ जरमा फागुन ३ देखि ५ गतेसम्म भएको मुस्लिम धार्मिक सभामा सह`भागी हुन आएका उनीहरु त्यस यता भुल्केमा आएर लुकेको उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले बताए ।
त्यसपछि उनीहरू लकडाउन अघिनै भुल्के स्थित मस्जिदमा आएर लुकेर बसेको प्रशासनले दावी गरे पनि स्थानीय वासीले भने लकडाउनकै समयमा उनीहरु आएको बताएका छन् .,,मस्जिदमा उनीहरूसँगै चार नेपाली समेत छन ।
दुई दिनअघि वीरगन्जको मस्जिदमा लुकेर बसेका तीन जना मुस्लिममा कोरोना संक्र`मण देखिएपछि अनुगमन गर्दा उनीहरु फेला परेका थिए । त्यसलगत्तै उनीहरुको र्यापीड टे`ष्ट किटबाट कोरोना भाइरसको परी क्षण गरिएको छ । परी क्षणका क्रममा पोजेटिभ नदेखिए पनि उनीहरुलाई अझै निगरानीमा राखिने प्रजिअ पहाडीले जानकारी दिए ।
दुई दिनअघि वीरगन्जको मस्जि दमा लुकेर बसेका तीन जना मुस्लि ममा कोरोना संक्र`मण देखिएपछि अनुगमन गर्दा उनीहरु फेला परेका थिए । त्यस लगत्तै उनीहरुको र्यापीड टे ष्ट किटबाट कोरोना भाइरसको परी क्षण गरिएको छ । परीक्ष णका क्रममा पोजेटिभ नदेखिए पनि उनीहरुलाई अझै निगरानीमा राखिने प्रजिअ पहाडीले जानकारी दिए ।