News

भारतबाट नेपाल आइ विरगञ्जमा लुकेर बसेका १९ भारतीय मुस्लिम जमातीसहित २६ जना प`क्राउ

वीरगन्जको जामे मस्जिदमा लुकेर बसेका भारती मुस्लिम जमातीसहित २६ जनालाई प्रहरीले निय`न्त्रणमा लिएको छ । प्रहरीले निय`न्त्रणमा लिएका मध्ये दिल्लीको मुस्लिम तबल गती भेलामा सहभागी भएका १९ तीन जना वीरगन्जका मुस्लिम धर्म गुरु र भारतबाट पाहुना आइ बसेका अन्य चारसहित २६ जना रहेका छन् ।

नियन्त्रणमा लिएका उनीहरुलाइई श्रीपु रस्थित सिद्धार्थ माविमा रहेको क्वारे न्टाइनमा राखिएको छ । प्रहरीले उनीहरुलाई छप कैयाको मस्जिद, घुसुकपुरको मस्जिदबाट नियन्त्रणमा लिएको जनाएको छ ।

यसअघि गत शुक्रबार साँ झ छपकैयाकै मस्जिद बाट नियन्त्रणमा लिएर नारायणी अस्पतालको आइसोलेसनमा राखिएका ३ जनामा कोरोना पुष्टि, भइसकेको छ । पक्राउ परेकाहरुले आफूहरु दिल्लीको तबलगी जमातमा सहभागी भइ तीन महिना पहिलेदेखि नै धर्म प्रचारका लागि नेपाल आएको प्रहरीलाई बयान दिएका छन् ।

भारतको उत्तर प्रदेशका उनीहरु उनीहरु तीनैजना मुस्लिम धर्मका प्रचारक धार्मिक गुरु हुन्। उनीहरु केहीदिनअघि दिल्लीमा भएको तब्लगी जमातमा सहभागी भई फर्किएको आशंका गरिएको छ । स्थानीयका अनुसार उनीहरु ९÷१० दिन पहिलादेखि वीरगन्ज–२ छपकैयाको मस्जिदमा बस्दै आएका थिए।

Related Articles

Back to top button
Close