Corona (COVID-19) Updates

कोरोनाः इटलीमा भन्दा अमेरिकामा बढी मृ`त्यु, मृ`तकको संख्या साढे २० हजार पार

कोरोनाभाइरसको संक्र`मणका कारण धेरै मृ`त्यु हुने देशको सूचीमा इटली पर्दथ्यो तर नयाँ आँकडा अनुसार अमेरिकामा सबैभन्दा धेरै मृ`त्यु भएको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार अमेरिकामा एकैदिन १८ सय ३० को मृ`त्यु भएपछि यहाँ मृ`तकको संख्या २० हजार ५ सय ७७ पुगेको छ ।

यहाँ एकैदिन ३० हजार ३ जना नयाँ संक्र`मित पनि भेटिएका छन् । हालसम्म यहाँ कूल संक्र`मितको संख्या ५ लाख ३२ हजार ८ सय ७९ पुगेको छ जसमध्ये ११ हजार ४ सय ७१ को अवस्था चिन्ता`जनक छ ।यस्तै, इटलीमा हालसम्म मृ`तकको कूल सं`ख्या १९ हजार ४ सय ६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा यहाँ ६ सय १९ जनाको मृ`त्यु भएको थियो । साथै, एकैदिन ४ हजार ६ सय ९४ नयाँ सं`क्रमित थपिएपछि संक्र`मितको कूल सं`ख्या १ लाख ५२ हजार २ सय ७१ पुगेको छ ।संक्रमितमध्ये ३ हजार ३ सय ८१ को अवस्था गम्भीर छ भने ३२ हजार ५ सय ३४ सं`क्रमित निको भइसकेका छन् ।

ब्राजिलमा मृ`तकको संख्या १ हजार पार तर राष्ट्रपतिको यस्तो लापरवाही ?
ब्राजिल दक्षिणी गोलार्धको पहिलो देश बनेको छ जहाँ कोरोनाका कारण मृ`त्यु हुनेको संख्या ११ सय नाघेको छ ।यहाँ २० हजार बढी संक्र`मित भेटिएका छन् ।ब्राजिलका अधिकारीले यो सं`ख्या निकै धेरै हुनसक्ने चेतावनी दिएका छन् किनभने अहिलेसम्म यहाँ अस्पताल पुगेकाहरुको मात्रै परीक्षण भइरहेको उनीहरुले जानकारी दिएका छन् ।अधिकारीका अनुसार यो महामारीको वास्तविक प्रकोप यो महिनाको अ`न्त्यमा देखिनेछ ।

Related Articles

Back to top button
Close