Corona (COVID-19) Updates

कोरोनाबाट अमेरिकामा एकै दिन २ हजार १०८ जनाको नि`धन

कोरोनाभाइरसको सङ्क्र`मणका कारण सं`युक्त राज्य अमेरिकामा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै दुई हजार १०८ व्यक्तिको नि`धन भएको जोन हकिन्स वि`श्वविद्यालयको त`थ्याङ्कमा उल्लेख गरिएको छ । एकै दिनमा दुई हजारभन्दा बढी व्यक्तिको नि`धन हुने अमेरिका पहिलो मुलुक बनेको छ । अमेरिकामा कोभिड–१९ को सङ्क्र`मणबाट १८ हजार ५८६ जनाको नि`धन भएको छ ।

इटलीमा शनिबारसम्म १८ हजार ८४९ व्यक्तिको नि`धन भएको छ भने सङ्क्र`मणका कारण बढी व्यक्तिको निधन हुने अन्य मुलुकमा `स्पेन (१६ हजार ३५३), फ्रान्स (१३ हजार १९७), बेलायत (आठ हजार ९५८), इरान (चार हजार २३२), बेल्जियम (तीन हजार ३४६), चीन (तीन हजार ३३९) जर्मनी (दुई हजार ७३६) र नेदरल्याण्डमा (दुई हजार ५११) रहेका छन् ।

सङ्क्रमितको सङ्ख्या` सबैभन्दा बढी अमेरिका (पाँच लाख तीन हजार १७७), स्पेन (एक लाख ६१ हजार ८५२), इटली (एक लाख ४७ हजार ५७७), फ्रा`न्स (एक लाख २४ हजार ८६९) जर्मनी (एक लाख २२ हजार १७१), चीन (८१ हजार ९५३), बेला`यत (७३ हजार ७५८), इरान (६८ हजार १९२), ट`र्की ४७ हजार २९ र बेल्जियममा (२८ हजार १८) रहेको छ ।

नेपाली समय अनुसार शनिबार साँझसम्ममा विश्वभर १७ लाख १० हजार ५८१ सङ्क्र`मित भएका छन् भने एक लाख तीन हजार ५१२ को निध`न भइसकेको छ । त्यस्तै तीन लाख ८२ हजार ५३ जना निको भएर घर फर्किएका छन् । वि`श्वभरि ४९ हजार ९१३ जनाले अझै जटिल सङ्क्र`मणका कारण उपचार सेवा लिइरहेका छन् ।पछिल्लो तथ्या`ङ्क अनुसार निको भएर घर फर्किनेको सङ्ख्या` चीनमा सबैभन्दा बढी (७७ हजार ५२५) रहेको छ !

Related Articles

Back to top button
Close