Corona (COVID-19) UpdatesInternational News

हतारमा लकडाउन हटा उँदा थप घा`तक हुनसक्ने वि`श्व स्वा`स्थ्य सं`गठनको चेता वनी

वि`श्व स्वा`स्थ्य सं`गठनले कोरोना भाइरसको संक्र`मणलाई रो`क्नका लागि सं`सारभरी चलिरहेको लकडाउनलाई यदि हतार गरेर हटा`इयो भने मृ `तकको सं`ख्या ती`ब्र रुपमा वृ`द्धि हुने चेतावनी दिएको छ । वि`श्व स्वा`स्थ्य सं`गठनका प्रमुख टे`ड्रोस अडेनम गि`ब्रियेससले सं`सारभरीका देशले लकडाउन समाप्त गर्ने विषयमा सतर्क रहन आवश्यक भएको बताए ।

युरोपमा कोरोना भाइरसको महा`मा`रीले इटली र स्पेन सबैभन्दा धेरै प्रभावित छ । यी देशले प्रतिबन्धमा थोरै ढिलाई गरेका थिए । यद्यपि, यहाँ लकडाउन अहिले पनि जारी छ । सं`सारभरी कोरोना भाइरसको कूल १६ लाखभन्दा बढी संक्र`मित भेटिइसकेका छन् भने एक लाख`भन्दा बढीको ज्या`न गइसकेको छ ।

जेनेभाको एक पत्रकार सम्मलेनमा टेड्रोसले भने, ‘हामी संसारभरीको सरकारसँग मिलेर लकडाउनको प्रतिबन्धलाई कम गर्ने रणनीतिमाथि काम गरिरहेका छौं । यसमा हतार गरिनु हुँदैन । हतार गरेर लकडाउन हटाउँदा संसारभरी मृ`त्यु हुनेको संख्यामा थप वृद्धि हुनसक्छ ।’

हतारमा लकडाउन हटा उँदा थप घा`तक हुनसक्ने वि`श्व स्वा`स्थ्य सं`गठनको चेताव नीहतारमा लकडाउन हटा उँदा थप घा`तक हुनसक्ने वि`श्व स्वा`स्थ्य सं`गठनको चेता वनीहतारमा लकडाउन हटा उँदा थप घा`तक हुनसक्ने वि`श्व स्वा`स्थ्य सं`गठनको चेता वनी हतारमा लकडाउन हटा उँदा थप घा`तक हुनसक्ने वि`श्व स्वा`स्थ्य सं`गठनको चेता वनी!

Related Articles

Back to top button
Close