Corona (COVID-19) UpdatesNews

भारतमा कोरोनाले आ’तंक मच्चाउन थालेपछि, सश`स्त्र प्रहरीद्वारा १०१ किलोमिटर सीमाक्षेत्र शिल

सशस्त्र प्रहरी बल कैलालीले भारतसँग सीमा जोडिएको १०१ किलोमिटर क्षेत्रलाई पूरै शिल गरेको छ ।कोभिड–१९ को रोकथाम तथा निय`न्त्रणका लागि सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएका क्षेत्रमा मानिसको आगमन रो`क्न शिल गरेको हो ।

वि`श्वमा महामा`रीका रुपमा फैलिइरहेको कोरोना भाइरस रोक`थाम तथा निय`न्त्रणका लागि सरकारले गरेको लकडाउनका समयमा मानिस भारतबाट नेपाल भित्रिन सक्ने भन्दै सीमा`नाकालाई पूरै शिल गरिएको सश`स्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड`क्वार्टर गणपति कमल तिमिल्सिनाले बताउनुभयो ।

उहाँका अनुसार कैलालीको १०१ किलोमिटर लामो सीमानाकाका १९ स्थानमा प्रहरीको अस्था`यी जाँच`चौकी र ७३ स्थानमा सेन्ट्री स्थापना गरी निगरानी बढाइएको छ । भारतसँग खुला सिमाना भएका कारण लकडाउनको समयमा कोही पनि नेपाल भित्रिन नदिन सश`स्त्र प्रहरीले सीमानाकामा सुरक्षाका साथै निगरानी गर्दै आएको तिमिल्सिनाको भनाइ छ ।

कोभिड–१९ महामारी रोकथाम तथा निय`न्त्रणका लागि मुख्य त्रिनगर र ख`क्रौला नाका बन्द भएकाले लुकी`छिपी अन्य खुला नाकाबाट आवत`जावत हुन सक्ने भन्दै सीमा`नाका शिल गरेर सुरक्षा दिइरहेको उहाँले बताउनुभयो । सश`स्त्र प्रहरीले सरकारले गरेको लकडाउनदेखि नै त्रि`नगर र खक्रौ`ला नाका`बाहेक भारतसँग जोडिएका खुला सीमानाकामा सुरक्षा`सँगै निगरानी गर्दै आइरहेको सश`स्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड`क्वार्टर कैलालीले जनाएको छ ।

Related Articles

Back to top button
Close