Videos

जनताले खान पाए की पाएनन र दु,ख बुझ्न गाउगाउ पुग्थे वीरेन्द्र भेष बदलेर यही कारण ले तेस्तो भयो खुल्यो यस्तो रहस्य (भिडियो हेर्नुहोस)

१४ पौष २००२ मा युवराज महेन्द्र र युवराज्ञी इन्द्र राज्यलक्ष्मी शाहको जेठा सन्तानका रुपमा जन्मिएका वीरेन्द्र बाबुको नि,धनपछि २०२८ सालमा राजा भएका थिए । अन्तर्राष्ट्रिय जगतमा नेपालका ऐतिहासिक विश्वविख्यात राजाका रुपमा परिचित भए ।

राजा वीरेन्द्र नेपाली राजशाही परिवारहरुमध्येबाट औपचारिक शिक्षा ग्रहण गर्ने पहिलो व्यक्ति थिए । उनले दार्जिलिङस्थित सेन्ट जोसेफ कलेजअन्तर्गतको जेसट स्कूलमा आठ वर्ष अध्ययनको क्रममा बिताएका थिए ।बेलायतस्थित इटन कलेजबाट अध्ययन पूरा गरी नेपाल फर्के । भेष बद्लेर नेपाली गाउँ–बस्ती र कुनाकाप्चासम्मको यात्रा गरे ।

जसक्रममा उनले स्थानीय तहका उपलब्ध वस्तुहरुको उपभोग गर्दैै गाउँघर र गुम्बाहरुमा समेत रात बिताए । हावर्ड विश्वविद्यालयमा राजनीतिशास्त्रको अध्ययनपूर्व उनले टोकियो युनिभर्सिटीमा शिक्षा हासिल गरे । वीरेन्द्रको असाध्यै घुम्ने शोख नै थियो । उनले क्यानडा, ल्याटिन अमेरिका, अफ्रिका र केही संख्यामा एसियाली देशहरुसमेत घुमे । हेलिकप्टर उडाउन समेत सिके । भिडियो हेर्नुहोस::

Related Articles

Back to top button
Close