International News

मलेसियामा ४ सय १६ विदेशी नागरिकमा कोरोनाको संक्र`मण

मलेसियामा हालसम्म ४ सय १६ जना विदेशीमा कोरोना भाइरस (कोभिड–१९) को सं`क्रमण देखिएको छ । मलेसियन स्वास्थ्य म`न्त्रालयका महा`निर्देशक दातु डाक्टर नुर हिशम अब्दु`ल्लाहले ४ सय १६ जना विदेशी नागरिकमा कोरोना संक्र`मणको पुष्टि गरेका हुन ।

महा`निर्देशक नुर हिशमका अनुसार ईन्डोने`सियाली नागरिक ५१ , भारतीय ३७ , म्यानमार ३१ , पाकिस्तानी २९, फिलिपिन्स २७,, चिनियाँ २५ र बङला`देशि १२ जना रहेका छन भने बां`की अन्य मुलुकका रहेको स्थानीय अङ्ग्रे`जी पत्रिका द स्टारलगायत मलेसियाका राष्ट्रिय समाचार संस्था`हरुले समाचार प्रकाशित गरेका छन ।

साथै मलेसियाले यहाँ रहेका शरणार्थीहरु र शरणार्थी भिषा माग गरकाले पनि सरकारले गरिरहेको कोरोना रोक`थाम गतिविधिमा समावेश गर्न सकून् भ`न्ने कुराको सुनि`श्चितको लागि मन्त्रा`लयले संयु`क्त राष्ट्रसं`घीय शरणार्थी उच्चा`योगसँग मिलेर काम गरिरहेको स्वास्थ्य म`न्त्रालयले जनाएको छ ।

मलेसियामा अहिलेसम्म कोरोना संक्र`मणबाट मर्नेको स`ङ्ख्या ६७ पुगेको छ । आज बिहिवार थप २ जनाको मृ`त्यु भएको थियो । हालसम्म मलेसियामा ४ हजार २ सय २८ जनामा संक्र`मण देखिएकोमा १ हजार ६ सय ८ जनाले स्वास्थ्य लाभ गरेका छन । ७२ जना गम्भीर बिरामी रहेका छन भने बुधबार थप १ सय ९ जना संक्र`मित थपिएको मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ !

Related Articles

Back to top button
Close