Corona (COVID-19) Updates

अष्ट्रेलियाका बैज्ञानिकले पत्ता लगाए ४८ घण्टामा कोरोना भाइरसका औषधि

अष्ट्रलियाका बैज्ञानिकहरुले एन्टी प्यासा`इटिक ड्रगले कोरोना भाइरसलाई ४८ घण्टामा मार्ने दाबी गरेका छन् । मोनास विश्वविद्यालयको बायो मेडिसिन डिस्कोभरी इस्टिच्युट र Peter Doherty Institute of infection and imunityको सं`युक्त अध्ययनले हाल बजारमा उप`लब्ध एन्टि प्यारा`साइटिक ड्रगको प्रयोगले ४८ घण्टाभित्र कोरोना भाइरस मा`र्न सकिने नि`ष्कर्ष निकालेको हो ।

मोनास विश्व`विद्यालयबाट नेतृत्व गरेका डाक्रट किलाई वागस्टाफले आइ`भरम्याक्टिन नामको ड्र`गले कोरोना भाइरसको बढदो सेललाई ४८ घण्टामा बन्दा गरिदिने बताएका छन् ।उक्त अध्ययनले सिंगल डोजले पनि सबै भाइरल आरएनएलाइए ४८ घण्टाभित्र हटाइसक्ने र २४ घण्टामै उल्लेखनिय सुधार आउने उनले दाबी गरे ।

आइभर`मेक्टिन औषधि एफडिए अ`प्रुभ्ड ड्रग हो जुन एच.आइ.भि. डें`गु, Influenza र जिका भाइरसका विरुद्ध पनि प्रयोग गरिन्छ ।
डाक्टर वाग`स्टाफले उक्त परि`क्षण भि`ट्रो अर्थात टे`स्टट्यु`वमा गरिएको थियो । उक्त परिक्षण मानिसमा पनि गर्नुपर्ने समेत उनले सल्लाह दिएका छन ।उनले थप स्पष्ट पार्दै भनेका छन्- Ivermectin धेरै प्रयोगमा आएको सुर`क्षित ड्र`ग हो ।

भि`ट्रो परीक्षणका क्रममा सफल भएको यो विधि अब मानिसमा गर्दा प्रभाबकारी हुन्छ वा हुँदैन, त्यो भने अबको चरणमा थाहा हुन्छ ।अहिले कोरोनाको विश्व`ब्यापि महामारी चलिरहेको छ र प्रमाणित भएको कुनै उपचार छैन । प्रमाणित भइसकेको औषधि नभएको हुँदा हाम्रो अध्ययनले निकालेको निष्कर्षको औषधि भ्याक्सिन पत्ता लाग्नु`भन्दा पहिला ब्यापक प्रयोगमा आउने हाम्रो दाबी छ । ( सुत्र संवाददाता- sutranews.com)

Related Articles

Back to top button
Close