Interesting

यी युवतीको यस्तो कुरा सुनेर सारा चकित।भन्छिन ६३ हजार लैजाउ गर्भवती बनाएर जाउ

हाम्रा वरिपरी हरेक दिन नयाँ र अनौंठा घटनाहरु भइरहेका हुन्छन् । हामीले केही घटनाहरुलाई नजर अन्दाज गर्छौ तर केही हाम्रो नजरमा पर्छन । यस्तै दुनियाँमा कुनै मानिसको अचम्मका चाहना हुन्छ । रोमानियाकी एक २५ वर्षीया युवती एडेलिना अबलुले पनि यसरी नै विश्वलाई चकित तुल्याएकी छिन् ।

उनले कुनै अद्भुत काम गरेर विश्वको ध्यान आकर्षित गरेकी हैनन् कि उनको आश्चर्यचकित पार्ने चाहना ब्यक्त गरेर उनी चर्चित बनेकी हुन् । बेलायती अखबार द मिररका अनुसार अबलुले आफ्नो तस्वीर इन्टरनेटमा राख्दै लेखेकी छिन् मलाई गर्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु । ५ सय युरो भनेको नेपाली लगभग ६३ हजार रुपैयाँ हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

माया प्रेम बिना जिन्दगी कल्पना पनि गर्ने सकिदैन । माया प्रेम गर्नेको लागि एक अर्काको साथ अनिवार्य चाहिन्छ । त्यही साथ र सम्बन्ध सुरुवाट नहुदा कतिपय अनौल पनि हुन्छन । महिला र पुरुषको विचको सम्बन्धको शुरुवात सबैभन्दा महत्वपूर्ण हुन्छ । यी कुरा पाए भने महिला पुरुषसँगको सम्बन्धमा खुशी र सन्तुष्ट रहने विश्वास गरिन्छ । जस्ले गर्दा पुरुषलाई हेर्ने नजर महिलाको छिटै परिवर्तन हुन्छ अनि नजिक पनि हुन्छन ।

यो टिप्स जानी राख्नुस पुरुषमा तल उल्लेखित गुणहरु चाहन्छन् हरेक महिलाहरु:फिदा मुस्कानस् राम्रो लुक र पहिरन पछि महिलालाई हँसिलो अनुहार चाहिन्छ। कुनै पनि पुरुष हँसिलो अनुहारसहित प्रस्तुत हुन्छ भने उप्रति महिला आकर्षित हुन्छे । यदी तपाई भेट हुदा झोक्राएर बस्नु भयो वा मोवाईल चलाएर बस्नु भयो भने पुरुष प्रति महिलाहरु आर्कर्षिन नहुन सक्छन ।

लुक्स र आकर्षणस् हुन त लामो समय सम्मको स म्बन्धमा स्वभाव प्रधान हुन्छ तर आफ्नो पुरुषको आकर्षक लुक र ब्यक्तित्व पनि महिलाको चहाना हो । पुरुषको स्किन कलरले समेत महिलालाई प्रभाव पार्ने कुरा भएको बताइन्छ ।तपाईको स्वभावस् कुनै पनि सम्बन्धको शुरुवात बाहिरी सुन्दरताबाट हेरिन्छ तर सम्बन्ध लम्बिँदै जाँदा मानिसको स्वभाव हेरिन्छ ।

खासमा सम्बन्धको आयु सुन्दरताले होइन स्वभावले निर्धारण गर्छ । एक महिलाले पुरुषबाट सबैभन्दा बढी अपेक्षा गर्ने भनेको राम्रो स्वभाव हो । लामो स म्बन्धमा महिलालाई सुन्दरताले भन्दा पुरुषको स्वभावले आक र्षित गर्छ ।

Related Articles

Back to top button
Close