International News

साउदीको गैर मुस्लि`मका लागि बनाइएको अन्तिम सं`स्कार स्थलको ठूलो धमाका

काठमाडौं । साउदी अरेबियामा गैर मुस्लिमको लागि बनाइएको चि ‘ हानमा एउटा श ‘ क्तिशा ‘ ली वि ‘ स्फोट भ ‘ एको छ । फ्रान्सेली सरकारले भने कि जेद्दाहमा पहिलो वि ‘ श्वयु ‘ द्धको स्मरणार्थ समारोहमा धेरै यूरोपीयन राजनयिकहरू भेला भएको चि ‘ हानमा भएको ध’माकामा धेरै व्यक्ति घा`इते भएको जनाएको छ ।

पछिल्लो जानकारी अनुसार कम्तीमा ४ जना घाइते भएका छन् । फ्रान्सको परराष्ट्र मन्त्रालयले भनेको साउदी अरेबियाको जेद्दास्थित गैर मुस्लिम क’ब्रिस्तान (चि’हान_ मा युरोपेली कूटनीतिज्ञहरूले भाग लिएको पहिलो वि ‘ श्वयु ‘ द्धको स्मृति समारोहमा बुधवार भएको ध’माकामा धेरै व्यक्ति घा`इते भएको जानकारी गराएको हो ।

मन्त्रालयले भनेको छ, ‘जेद्दाको गैर मुस्लिम चि ‘ हानमा पहिलो वि ‘ श्वयु ‘ द्धको अ’न्त्येष्टि समारोहको वार्षि कोत्त्व, फ्रान्स लगायतका थुप्रै वाणिज्य दूतावासहरूले पनि आज बिहान आइइडीको ह’म’ला ग’रे ज’समा धेरै मानिस घाइते भए ।

फ्रान्सले यस ड’रपो’क र अ’नुचि’त ध’मा’काको क’डा शब्दमा निन्दा गर्दछ ।’ ग्रीसका एक सरकारी अधिकारीले उक्त घटनामा एक ग्रीक नागरिक लगायत चार जना घाइते भएको जानकारी दिएका छन् ।

As a leading innovation-driven organisation, Lilly is developing a growing portfolio of pharmaceutical products focused on obtaining cialis on pbs australiacialisau meeting some of the world’s most urgent medical needs in the fields of Cardiovascular, Diabetes, Men’s health, Musculoskeletal, Neuroscience and Oncology Australian laws and regulations limit the amount of product information that we can provide to the general public via. cialis drug Is cialis on the pbs Get Now.

Related Articles

Back to top button
Close