Economic News

इतिहासमै पहिलोपटक यतिधेरैले मुल्य घट्दा, बजारमा सुन किन्नेको घुइँचो !

इतिहासमै पहिलोपटक यतिधेरैले मुल्य घट्दा, बजारमा सुन किन्नेको घुइँचो ! नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ३ हाजर ४ सयले घटेर प्रतितोला ९४ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको रु ९८ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ३ सयमा कारोबार भइरहेको छ । त्यसैगरी मंगलबार चाँदीको मुल्य पनि तोलाको रु ७० ले घटेर प्रतितोला १२ सय १५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button
Close