Lockdown News

BREAKING:कतै जाँदै हुनुहुन्छ भने एकचोटी पढ्नुहोस,यो मितिदेखि सम्पुर्ण सार्वजनिक यातायात बन्द हुने

प्रदेश नम्बर १ मा आगामी कार्तिक २३ गतेबाट सम्पूर्ण सार्वजनिक यातायात अनि श्चितका लीन रुपमा ब न्द हुने भएका छन्।

सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, प्रदेश १ ले इटहरीमा पत्रकार सम्मेलन गर्दै आइतबारबाट प्रदेशभर तीन पाङ्ग्रेदेखि माथिका सबै सार्वजनिक सवारी साधनहरु ब न्द गर्ने जानकारी दिएको हो ।

लामो समयको ब न्दा न्दीमा सबै क्षेत्रका ब्यबसायीहरुलाई प्रदेश सरकारले सम्बोधन गरेपनि १ नम्बर प्रदेशका यातायात ब्यबसायीहरुलाई भने बेवा स्ता गरेको आ रोप यातायात व्यवसायीहरुले लगाएका छन् ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button
Close