Political Views

भर्खरै आयो ! खुसीको खबर [पढ्नुहोस् ]

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बेरोजगार तथा गरिब असहायलाई खुलामञ्चको साटो पार्टी प्यालेसहरुमा खाना खुवाउन आग्रह गरेका छन्। शाक्यले स्वयम्सेवी संघ संस्थाहरुलाई पार्टी प्यालेसहरुमा खाना खुवाउने व्यवस्था गरेमा महानगरपालिकाले खर्च व्यहोर्ने बताएका हुन्।

खुलामञ्चमा खाना खुवाउन रोकेपछि चर्को आ’लोचना भइरहेका बेला महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गर्दै यस्तो भनेको हो।सार्वजनिकस्थलमा खाना खुवाउँदा धुवाँ धुलो हुनाले मानव स्वास्थ्यमा ग’म्भीर असर पुग्ने उनको तर्क छ।

उनले भने,‘महानगरपालिका पनि सामाजिक कार्यमा सक्रिय छ। महानगरको ३२ वडामै ‘भो’कै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नारा लिएर अघि बढेको छ। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button
Close