Economic News

लाखौं पुगेको सुनको मूल्य आज मंगलवार भने पत्या’उनै नसकिने गरि यस्तो भयो !

लाखौं पुगेको सुनको मू ल्य आज मंगलवार भने पत्याउनै नसकिने गरि यस्तो भयो ! हेर्नुहोस् कति पुग्यो ।

नेपाल सुनचाँदी व्यवसायी महा’संघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ४ सयले बढेर प्रतितोला ९५ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको रु ९५ हजारमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ९ सयमा कारोबार भइरहेको छ ।

त्यसै गरी मंगलबार चाँदीको मुल्य पनि तोलाको रु ५ ले बढेर प्रतितोला १२ सय १० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button
Close