News

कोरोनाकाे कलहले निन्द्रा उडाएकाे काठमाडौँ बासीहरुलाई फेरि अर्को दुखकाे खबर

कोरोनाकाे कलहले निन्द्रा उडाएकाे काठमाडौँ बासीहरुलाई एकाबिहानै फेरि अर्को दुखकाे खबर । कोभिड–१९ का कारण रोजगारी र आम्दानी गुमिरहेका बेला आम उपभोक्तालाई अर्को पिरलो थपिएको छ ।

कोभिडबाट जोगिन शक्तिवद्र्धक तरकारी तथा फलफूल खानुपर्छ ।तर भाउ अचाक्ली बढेपछि न्यून आम्दानी हुनेले दिनहुँ तरकारी किनेर खान कठिन भएको छ। यो समाचार हिजाेको नागरिक दैनिकमा प्रकाशित छ ।

अहिले बजारमा अधिकांश तरकारीको भाउ किलोको सय रुपैयाँमाथि पुगेको छ। कोभिड–१९ का कारण पर्याप्त उत्पादन नहुँदा तरकारीको मूल्य एक महिनामै तीन सय प्रतिशतसम्म बढेको हो। वर्षा सकिएर हिउँदे तरकारी उत्पादन हुने सिजन सुरु भए पनि अधिकांश तरकारीको मूल्य बढेपछि उपभोक्ता चिन्तित छन् ।

काेराेना भाईरस (काेभिड –१९) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हा

Related Articles

Back to top button
Close