Science & Tech NewsVideos

भर्खरै हेर्नुहोस् यो के भयो ? पृथ्वीमा पाप बढ्दै गएपछि के अब पृथ्वी न`ष्ट हुँदैछ ? [भिडियो सहित]

काठमाडौं । टर्की र ग्रीसमा शुक्रबार गएको भूकम्प र सुनामीले दुबै मुलुकमा नसोचेको विनाश निम्त्याएको छ । भूकम्पका कारण हालसम्म २४ व्यक्तिको मृत्यु भएको बताइएको छ । जानकारी अनुसार झण्डै ८०० व्यक्तिहरु घाइते भएका छन् । दुबै देशहरूमा राहत र उद्धार कार्य भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

Related Articles

Back to top button
Close