Bollywood News & Updates

भोली विबाह गर्दै चर्चित अभिनेत्री काजल अग्र`वाल, यस्तो छ तयारी

काठमाडौ । साउथ फिल्मकी चर्चित अभिनेत्री काजल अग्र`वाल विवाह गर्ने तयारीमा रहेकी छिन् । भारतिय संचार मा`ध्यमले जनाए अ`नुसार उनले भोली अर्थात ३० अक्टो`बरमा प्रेमी गौतम किचलू सँग मुम्बईमा विवाह गर्न लागेको बताइएको छ ।

कोरोना संक्र मणलाई मध्य नजर गर्दै उनले परिवार र केहि आफन्तका साथ व्यवसायी गौतम किचलूसँग विवाह गर्न लागेकी हुन् । केहि दिन पहिला उनले प्रेमी गौतमसँगका तस्विार सामाजिक संजालमा सार्वजनिक गरेकी थिइन ।

मुम्बईमा विवाह गर्न लागेकी काजो लको घरमा यतिबेला विवाहको तयारी भएको बताइएको छ । **भिडियो हेर्न तल क्लिक गर्नुहोला **

चलचित्र ‘क्यों हो गया`ना’बाट डेब्यू गरेकी काजोलले विवाह पछि पनि कामलाई निरन्तरता दिने बताएकी छिन् । त्यस्तै केहि दिन पहिला बलिउड चर्चित गायिका नेहा कक्कडले प्रेमी रोहनप्रीत सिंह विवाह गरे`की थिइन्

Related Articles

Back to top button
Close