Economic News

लाख पुगेको सुनको मू`ल्य सोच्नै नसकिने गरी ह्वा`त्तै घटे पछि बजारमा सुन किन्नेको घुइँचो!

लाख पुगेको सुनको मूल्य आज सोच्नै नसकिने गरी ह्वा`त्तै घ`ट्यो, हेर्नुहोस कति पुग्यो ।हिन्दु नेपालीको चाड दशैं पछि सुनचाँदी बजार खुलेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

यसअघि कात्तिक ६ गते सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिही`बार तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भएको महा`संघले जनाएको छ । ****** यो समाचार को पुरा भि`यो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close