News

चर्चित पत्रकार रवि लामिछाने र उनको पत्नी निकितालाई कोरोना संक्रमण,फेसबुकमा यस्तो भन्दै लेखे!

गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ।

घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close