NewsVideos

आयो एक्कासी पूर्वराजाको यस्तो सन्देश, बज्यो खतराको घण्टी, अब के हुन्छ देशमा ?

आयो एक्कासी पूर्वराजाको यस्तो सन्देश, बज्यो खतराको घण्टी, अब के हुन्छ देशमा ?

आयो एक्कासी पूर्वराजाको यस्तो सन्देश, बज्यो खतराको घण्टी, अब के हुन्छ देशमा ?

आयो एक्कासी पूर्वराजाको यस्तो सन्देश, बज्यो खतराको घण्टी, अब के हुन्छ देशमा ?

यो खबर पूरा थाहा पाउन तल भिडीयो हेर्नु होला।

यो पनि पढ्नुहोस : कतारमा ४ चरणमा लकडाउन खोलिँदै, यही सोमबारदेखि खोल्न सुरु गरिने !

कतारले ४ चरणमा लकडाउन खोल्ने भएको छ।यही जून १५ तारिख सोमबारदेखि लकडाउन खोल्न सुरु गरिनेछ । विपद व्यवस्थापन सर्वोच्च समितिका प्रवक्ता लोल्वाह राशिद अख्तरले सोमबार एक पत्रकार सम्मेलनमा यसको जानकारी दिएको गल्फ टाइम्सले लेखेको छ।उनले पूर्व सावधानीका उपायहरुले परिस्थितिलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्न सफल भएको बताइन्।

लकडाउन खुकुलो पार्न जून १५ देखि सुरु गरिनेछ । पहिलो चरणमा मस्जिदहरु खुल्नेछन् । दोस्रो चरण जुलाइ १ देखि लागू हुनेछ । तेस्रो चरण अगष्ट १ र चौथो चरण सेप्टेम्बर १ बाट लागू हुनेछ । दोस्रो चरणदेखि सानो परिमाणमा मानिसहरु जम्मा हुन दिइनेछ । दोसे चरणमा बढीमा १० जनासम्म जम्मा हुन पाइनेछ । तेस्रो चरणमा ४० जनासम्म जम्मा हुन दिइनेछ र चौथो चरणमा विवाह समारोह समेत आयोजना गर्न पाइनेछ।

पहिलो चरणमा मस्जिदहरु खोलिनेछ तर शुक्रबारको प्रर्थनाको अनुमति भने दिइने छैन । यो चरणमा निजी डुंगाहरु पनि प्रयोग गर्न पाइनेछ । दोहाबाहिर अत्यन्तै जरुरी उडानको मात्र अनुमति दिइनेछ । दोहा फर्किंदा यात्रु २ हप्ताको होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ र होटल खर्च यात्रुकै हुनेछ । पहिलो चरणमा पसल र शपिङ मलहरु आंशिक रुपमा खुल्नेछन् । कम्तीमा ३०० वर्गमिटर क्षेत्रफल भएका पसल खोल्न पाइनेछन् । मलहरुमा कूल षमताको ३० प्रतिशत भन्दा बढी मानिस जम्मा हुन पाइने छैन । कम्पनीहरुले २० प्रतिशत कामदारलाई काममा बोलाउन पाउनेछन्।

Related Articles

Back to top button
Close