NewsVideos

दशैं मान्न गाँउ आएको छोराले आफ्नैे बावाको ह’त्या किन गरे ? (हेर्नुस् भिडियो)

दाङ : दाङमा छो’राले आफ्नै बुवाको ह’त्या गरेका छन्।जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. २ निवासी २२ वर्षीय छोरा वी’रबहादुर विकले आफ्नै ४५ वर्षीय बुवा बालाराम विकलाई घरको छ’तबाट ध’कलेर ह’त्या गरेका छन्। छतबाट खसेपछि बालारामको घट”नास्थलमै मृ’त्यु भएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार घट’ना गयको शुक्रवार राति पौने १२ बजेतिर हो।

‘सामान्य घरायसी वि’वादपछि छोराले बुवालाई कु’टपिट गरी घरको छ’तबाट खसालेर ह’त्या गरेको भन्ने खुल्न आएको छ,’ डिएसपी खड्काले भने, ‘छोरालाई बिहानै प’क्राउ गरिसकेका छौं।’

घ’टनाबारे प्रहरीलाई शनिबार बिहान २ बजेमात्रै खबर आएको र प्रहरी घ’टनास्थल पुगेको डिएसी खड्काले बताए।

Related Articles

Back to top button
Close