News

फोनमा युवतीको अ’श्ली’ल फोटो पठाए, फोटो डिलिट गर्ने बहानामा बोलाएर गरे यस्तो अनैतिक काम

सामाजिक सञ्जाल मानिसहरुको विचलित मानसिकता ब्यक्त गर्ने थलो पनि भएको छ । भारतमा यस्तै एक घटना भएको छ । भारतको पञ्जावमा एक ब्यक्तिले युवतीको तस्वीर फेसबुकबाट निकाल्छन्, त्यसलाई फोटोसप गरेर अ’श्ली’ल बनाउँछन् र युवतीको म्यासेन्जरमा पठाउँछन् ।

आफ्नो यस्तो तस्वीर देखेर युुवतीको सा’तो जान्छ । उनी ती युवकलाई फोटो डिलिट गर्न भन्छिन्, युवकले भेटौं भन्छन्, उनी भेट्न जान्छिन् । त्यहाँ उनले युवतीमाथि अनैतिक कार्य गर्छन् । र पैसाको माग गर्छन् । पैसा नदिए फोटो भाइरल बनाइदिने बताउँछन् ।

यस्तो गर्ने युवकलाई साहिलदीप सिंह भनेर चिनाइएको छ । त्यस केटाले ममदोतको फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएको थियो जुन उनले स्वीकार गरिनन् । त्यसको रिस फेर्न केटोले यस्तो गरेको युवतीको आरोप छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

युवकले फोटो मे’टाउने आश्वासन दिई उनलाई फिरोजपुर शहरको नामदेव चौकमा बोलाए र गाडीमा लिएर उनलाई मोगा रोडतर्फ लगे । र एकान्त जंगलमा अनैतिक काम गरे ।

अमर उजालामा छापिएको समाचार अनुसार, युवतीले त्यसपछि पुलिस स्टेशनमा उजुरी गरिन् । प्रहरीले साहिलदीप विरुद्ध मु द्दा दर्ता गरेको छ । घटनाको अनुसन्धान गरिरहेका सब इन्स्पेक्टर जगदीप सिंहका अनुसार केटाको खोजी भइरहेको छ र छिट्टै पक्राउ गरिनेछ ।

Related Articles

Back to top button
Close