NewsVideos

“४० बर्षीय होटल साहु`नी सँग ग्राह`कको पिरती बसे पछि,हेर्नु होस यस्तो भयो… (भिडियो)

भिडियो तलको समाचारको अन्त्य`मा राखिएको छ, पुरा हेर्नु`होला ।यो पनि पढ्नु`होस, काठमाडौं । प्रधान मन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नु`पर्ने निर्णय बारे भ्रम फैला`इएको बताएका छन् ।

सरकारले हालै मात्र आर्थिक रुपमा वि`पन्न, अशक्त, अस`हाय, एकल महिला, अति अपा`ङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपं`क्तिमा खटिने`हरुमा लक्षण देखिए मात्रै परी`क्षण र उपचार गर्ने र यदि कोरोना बिमा गरेको भए त्यसबाट क`ट्टा गर्ने निर्णय ग`रेको थियो ।

तोकि`एका बाहेक अरु संक्र`मितले भने कोरोना परी`क्षण र उपचारका लागि शुल्क तिर्नुपर्ने सर`कारले नि`र्णय सुनाएको छ । सरकारी निर्णयको चौतर्फी आलोचना भइरहेको छ । स्वयंम सत्तारुढ नेपाल कम्यु`निस्ट पार्टी (नेकपा) कै नेताह`रुले समेत यो निर्णय सच्या`उन सरकार सँग माग गरेका छन् ।

तर, मंग`बार साँझ बसेको मन्त्रि प`रिषद् बैठकमा प्राध`नमन्त्री ओलीले भने आफैं खर्च गर्न नस`क्नेहरुको उपचार सरकारले गर्ने भनेको स्पष्ट पारे । तर, सरकारको निर्णयलाई लिएर भ्रम फैलाइएको भन्दै प्रधा`नमन्त्री ओली`ले त्य`सलाई चि`र्नुपर्ने बता`एको एक मन्त्रीले जानकारी दिए ।

Related Articles

Back to top button
Close