Economic News

आज सुनको मूल्य ह्वात्तै घटेपछी बजारमा सुन किन्नेहरुको घुइँचो !

काठमाडौं- सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ।आजका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रूपैयाँ तोकिएको छ। हिजो छापावाल सुन प्रतितोला ९४ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।

तर चाँदीको मूल्य भने स्थिर छ। हिजो १२ सय रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आजका लागि पनि १२ सय नै तिकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Related Articles

Back to top button
Close