NewsVideos

लाखौ पैसाको लागि आफ्नै आमाको ८० बर्षिय अमेरिकी संग बिहे गराएर यस्तो सम्म गरे(भिडियो)

काठमाडौ । जब एउटा परिबारमा फाटो पर्दै जान्छ र त्यसले ठूलो मुदाको रुपमा काम गर्छ तब सबैलाई चासाको बिषय पनि बन्न पुग्छ । आजको यो घटना पनि यहि काठमाडौ फर्पिङको रहेको छ ।

११ बर्ष अगाडि खोलेको एउटा संस्था हो दलित उत्पिडित कल्याण संघ संस्थाबाट सन्चालित ह्या पी चिल्ड्रेन । जुन काठमाडौको फर्पिङमा अवस्थित रहेको छ । यो संसथाको नामबाट अहिले यति ठूलो चलखेल खेलेको कुरा बाहिर आयो कि सबै जान चकित परिरहेका छन ।

हामीस“ग यो घटनाको खास कारण बताउन सबिना परियार हुनुहुन्छ जस्का श्रीमानले उनलाई धोका दिएर लाखौ लुटेको र पैसाकै लागि भनेर आफनै आमाको पनि ८० बर्ष हाराहारीका अमेरिकी नागरिकस“ग बिहे गराईदिएर संस्थाको सबै आम्दा`नीको स्रोत पनि आफूले लगेर राखेको या भनौ सरासर सिधा अर्थका आफनै आमाको बिहे पैसाकै लागि बिदेशीस“ग गरिएिको आरोप लगाएकी छिन ।

आफू श्रीमती र छोराछोरीहरुलाई पनि अलपत्र पारेर छोडेको उनको आरोप छ । साथै यस बिष`यमा सबि`नाका बुवा वा भनौ संस्थाका संस्थापकले पनि सबै कुरा खोलेका छन कसरी के भयो भन्ने बारे । र यस घ`टनाका खास अर्थ के हो ? र कसरी यति धेरै लाखौ पैसा बिदे`शीले कहा लगे ? भन्ने कुराबारे बाउ छोरीकोने चकार्कचर्की पर्यो, हेर्नुस —

Related Articles

Back to top button
Close