Economic News

झनै सस्तियो सुनको भाउ, प्रतितोला कतिमा झर्यो ?

काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । बिहीवार नेपाली बजारमा प्रतितोला ९३ हजार ९०० मा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९३ हजार ९०० र तेजाबी सुनको आजको मूल्य ९३ हजार ४ सय कायम गरिएको छ ।

यस्तै, चाँदीको भाउ भने आज बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Related Articles

Back to top button
Close