NewsVideos

२ वटा श्रीमान छन छोरि बाट नाती देखेकी आइमाइले अर्कै संग लागेर ब’च्चा फा’ली, गाउमा बस्नु दिदैनौं(भिडियो)

सल्यान,बे’वारिसे अवस्थामा फे’ला परेका भनिएका नवजात शि’शुकी आमालाइ प्रहरीले प’क्राउ गरेको छ । श्रीनगर र खलंगा सडकमा पर्ने मैसेपानी असपासमा जंगलमा विहान ६ बजे वे’वारिसे अवस्थामा फेला परेको बालक एक महिनाको रहेको प्रहरीले ज’नाएको छ ।

बे’वारिसे बालककी आमा शारदा नगरपालिका वडा नम्बर २ निवासी ३५ वर्षीया मिहला रहेको खुल्न आएको छ ।प्रहरीले घ’टनामा संल्गन अर्का एक पुरूष शारदा नगरपालिका वडा नम्बर २ पानीखाेला निवासी ३८ वर्षीय दान बहादुर भण्डारीलाइ पनि प’क्राउ गरेकाे जनाएकाे छ ।

करिब एक वर्ष अगाडी कामको सिलसिलामा भारतमा गएकी ती महिलाको भारतमा अाराेपितसंग अ’वैध स’म्बन्ध बाट बच्चा जन्मिएको र घर फर्किने बेला अरुले थाहा पाउँछन भनेर बच्चालाइ जंगलमा फालेको ती महिलाले प्रहरीलाइ बताएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी इन्सपेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।

आर्थिक अवस्था क’मजोर रहेकी ती महिलाको पहिलो विवाह बाटपनि तीन सन्तान रहेको र पति संग सम्बन्ध विच्छेद भएपछि बच्चाहरुको पालनपोषणका लागी रोजगारीको लागी भारतमा गएको ती महिलाले प्र’हरीलाइ बताएकी छन् ।

भारतमा संगै काम गर्न गएका ती पूरुषसंग को अवैध सम्बन्ध बाट ज’न्मिएका बालकलाइ लिएर गड्डाचाैकी नाकासम्म संगै अाएर महेन्द्र नगरमा ३ दिन क्वारेन्टीनमा बसेका थिए ।
त्यसपछी दबैजना छुट्टाछुट्टै घर फर्किएका हुन् । पति संगको स’म्बन्ध वि’च्छेद पछि माइतीमा बस्दै आएकी ती महिलाले घर पुग्दै गर्दा बच्चा ङरमा नलैजाने दुबैकाे सहमतीपछि आइतबार बेलुका ६ बजेनै बच्चालाइ जंगलमा छोडेर घर फर्किएको प्रहरीलाइ बताएकी छन् ।

आरोपित पूरुष जिल्लाकै एक क्वारेन्टाइनमा रहेको र घ’टना बारे थप अ’नुसन्धान गरी प्रकृया अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सालघारी जंगलमा सोमबार बिहान ती बालक रुँदै गरेको अवस्थामा फेला परेपछि जिल्ला अस्पतालमा राखिएको थियो । बालकलाइ बिहान ल्याक्टोजिन खुवाइएको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका डाक्टर भिमकान्त जैशीले जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close