News

भर्खरै आयो काठमाडौं बाट नसोचेको दुःखद खबर,कोलहाल मच्चाउने र आउने दिनमा लक डाउन नि’श्चित !

काठमाडौँ– काठमाडौँ उपत्यकामा अहिले सम्मकै धेरै १ हजार ६३८ जनामा कोरोना स‌ंक्र’मण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौँ जिल्लामा मात्र १ हजार २८० जनामा कोरोना पुष्टि भएको छ ।संक्र’मित ४७० जना महिला र ८१० जना पुरुष छन् ।त्यस्तै भक्तपुरमा १९६ संक्र’मित थपिएका छन् ।

जसमा ८० महिला र ११६ पुरुष छन् । शुक्रबार देशभर २ हजार ७२२ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका २ हजार ७२२ संक्र’मित थपिएको जानकारी दिए।

योसँगै नेपालभर कोरोनाबाट संक्र’मित हुनेको संख्या ८२ हजार ४५० पुगेको छ।हालसम्म ६० हजार ६९६ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा ३ हजार ३०७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ।

Related Articles

Back to top button
Close