Religious

शुक्रबार: कुबेर यन्त्रको पूजा गर्नाले मिल्छ धन लाभ (पूजा विधिसहित)

देवता मध्येका सबैभन्दा धनी देवताको रुपमा कुबेरलाई लिइन्छ । कुबेरको पूजा तथा उपसना गरेमा धन लाभ हुने धार्मिक विश्वास रहेको छ । तपाई धन आर्जन गर्न चाहनुहुन्छ भने भगवान कुबेरलाई खुसी पार्नु जरुरी रहन्छ । कुबेरको पूजा गर्नका लागि सवैभन्दा उत्तम बारका रुपमा शुक्रबार मानिन्छ ।

कुबेर यन्त्रःतामाको एक प्लेटबाट कुबेर यन्त्र बनेको हुन्छ । त्यो नै कुबेर यन्त्र हो । जीवनमा सुखी, सम्पन्न र ऐश्वर्या प्राप्त गर्नको लागि कुबेर ७२ अंकलाई शुभ मानिन्छ । यस्तो यन्त्रलाई आफ्नो घर, अफिस तथा पसलहरुमा राख्न सकिन्छ ।

ख्याल राख्नुपर्ने कुराःकुबेर यन्त्र हरेक पटक आफ्नो आँखाले देख्ने गरी राख्नुपर्छ । यसको मुख उत्तर वा पूर्वी दिशामा फर्काएर राख्ने गर्नुपर्छ । हरेक बिहान पुजा गर्दा सुगन्धित धुप बाल्नुपर्ने हुन्छ । जसले गर्दा घरमा सकारात्मक उर्जा प्रदान गर्छ र नकारात्मक उर्जा हटेर जान्छ ।कुबेर यन्त्रको पूजा गर्दा भगवान कुबेरको मन्त्र जप गर्नुपर्छ । ॐ श्रीं ह्रीं क्लीं श्रीं क्लीं वित्तेश्वराय नमः॥ यो मन्त्र हरेक बिहान २१ या १०८ पटक जप गर्नुहोस् ।

पुजा सामाग्रीः धनका देवताको रुपमा पूजिने कुबेरको पूजा गर्दा हल्दी, जल, उखु, कुबेर यन्त्र, पहेलो बस्त्र, कलश, आँपको पात, पुष्प अक्षता, चन्दन, कुमकुम, पीपलको पात, सुपारी, दीप, घ्यू, तेल, दही, धूप, आदि आवश्यकता पर्छ ।

कसरी गर्ने पूजाः शुक्ल पक्षको कुनैपनि शुक्रबार रात्रिमा कुबेरको पूजा शुभारम्भ गर्नुपर्नेछ । भोलिपल्ट बिहान काममा जानु भन्दा अगाडि कुबेरको आशिक लिएर घरबाट निस्किएमा तपाईलाई दिन सुखमय बित्नेछ भने धन प्राप्ति हुने योग बन्ने विश्वास गरिन्छ ।

यो पनि समाचार

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१८ गोबरैयामा एक समूहले मोटरसाइकल ओभरटेक गरेको निहुँमा युवकलाई कु’टपि’ट गरी ह’त्या गरेको छ । बिहीबार बिहान दोधाराचाँदनीका २२ वर्षीय दीपक पन्तले मोटरसाइकल ओभरटेक गरेको भन्दै चार जनाको समूहले च’क्कु र हेलमेटले हा’नेर उनकै बाबुको अगाडी ह’त्या गरेको हो ।घ’टनास्थल जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरबाट करिब चार सय मिटरको दूरीमा पर्छ । सडकको दायाँ बायाँ घरहरू बाक्लै छन् । सडकमा मानिसहरू आवतजावत गरिरहेको समयमा मोटरसाइकलमा सवार बाबु–छोरामाथि सां’घा’तिक आ’क्रमण भएको हो । तर, कु’टपि’ट गर्नेलाई छुट्याउन कोही पनि आएनन् ।

प्रहरीले दीपकमाथि कु’टपि’ट गर्ने चार जनासहित स्कुटी र मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । प’क्राउ पर्नेमा भीमदत्त नगरपालिका–१५ गोबरैयाका १९ वर्षीय विनोद बोहरा, २२ वर्षीय मनिष नाथ, २० वर्षीय नवीन सिंह र जानकी टोलका २२ वर्षीय गणेश लुहार रहेका छन् । उनीहरूलाई हि’रास’तमा राखेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।बिहान घरबाट दीपक बाबु विशन पन्तलाई मोटरसाइकलमा राखेर महेन्द्रनगर बजार आएका थिए । गोबरैया क्षेत्रमा स्कुटी र मोटरसाइकलमा सवार चार जनाको समूहले दीपकलाई किन ओभरटेक गरेको भन्दै सां’घा’तिक आ’क्र’मण गरेको बाबु विशनले बताएका छन् । मोटरसाइकल रोकेर युवा समूहले एकाएक आ’क्र’मण गरेका थिए । म’रना’सन्न अवस्थामा पुगेपछि उनीहरू मोटरसाइकल र स्कुटीमा चढेर फ’रार भएका थिए ।

Related Articles

Back to top button
Close