Lockdown News

कोरोना संक्र`मित बढे पछि फेरि सिल गर्न थालियो !

कोरोना भाइ`रस संक्र`मणको जोखि`म बढ्दै गएको भन्दै बैतडीका दुई स्थानीय तहलाई सिल गरिएको छ । जिल्लाको मेलौली नगरपालिका र पुर्चौडी नगरपालिका क्षेत्रलाई सि`ल गरिएको हो ।

मेलौली नगरपा`लि`कामा गाडी चालक र भारत बाट फर्किएका एक स्था`नीय बासिन्दा लाई कोरोना पु`ष्टि भएसँगै असोज १३ देखि असोज १७ गते राति १२ बजेस म्मका लागि नगर क्षेत्र सिल गरिएको हो ।

मेलौली नगरपा`लिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टका अनुसार सङ्क्र`मण `पुष्टि भएका व्यक्ति`हरुको कन्ट्या`क्ट टे«सिङ गरी स्वाब सं`कलन गर्ने कार्य हुने भएकाले नगरक्षेत्र सिल गरिएको हो ।

Related Articles

Back to top button
Close