NewsVideos

पुर्वमन्त्रीको गाडीले २ सेकेण्डमै जिन्दगी उजाड्यो : श्रीमती सडकमै ढ’लि’न्, श्रीमान गु’हार माग्दै मिडियामा (भिडियो हेर्नुस्)

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री दीपक खड्काले चलाएको गाडीको ठ क्क रवाट एक महिलाको नि’धन भएको छ भने उनका श्रीमान घा’इते अवस्थामा छन् । खड्काले चलाएको बा ११ प ४१४१ नम्बरको प्राडो कारले जेब्रा क्रसिङमै दम्पत्तीलाई ठ क्क र दिएको हो ।

महिलाको अस्पताल नपुग्दै नि’धन भयो भने श्रीमानको अहिले उप’चार पछि अहिले अस्पतालवाट डि’स्चार्ज भएका छन् । सो घट’नामा खड्कालाई जो’गाउन प्रहरी नै स’कृय भएको आ’रोप पी डि तले लगाएका छन् । बुढानिलकण्ठ नगरपालिका–६ का विक्रम कार्की र उनकी श्रीमती अनुपा पाण्डे कार्कीलाई गत बुधबार ठ क्क र दिएको प्रहरीले बताएको छ । मन्त्री खड्कालाई जो’गाउन कार्की दम्पतीलाई मोटरसाइकलले ठ क्क र दिएको बनाउन खोजिएको छ ।

तर, प्रत्यक्षदर्शीले भने उक्त कारले ठ क्क र दिएर भा गे को र पछि प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् । हाल अनुपाको श’व त्रिवि शिक्षण अस्पतालमै रहेको छ भने खड्काका विरू’द्ध घा’इते अवस्थामा रहेका उनका पतिले महानगरीय प्र’हरी वृत महाराजगञ्जमा कि’टानी जा’हेरी दिएका छन । प्रहरीले भने उनीहरुलाई कारले नभइ मोटरसाइकलले ठ क्क र दिएको बताएको छ । मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

खड्काका गाडी चालक र गाडी भने हाल प्रहरी नि’यन्त्रणमा रहेको प्रहरीले बताएको छ । तर, गाडी कसले हाँकेका थिए भन्ने विषयमा पनि प्रहरीले अ’नुसन्धान गरिरहेको बताएको छ ।

Related Articles

Back to top button
Close