Economic News

हिजो ह्वात्तै बढेको सुनको मुल्य,आज भने सोच्नै नसकिने गरि यस्तो भयो ! जान्नुहोस् ;

काठमाडौँ । विहिबार सुन र चाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ सयले घटेर प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको ९४ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी विहिबार चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको ११ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

******थप समाचारको लागी यो भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,******

Related Articles

Back to top button
Close