News

काकीसँग मैले नियमित सम्बन्ध दिइरहदा समेत अरुसँग पनि सम्बन्ध छ भनेपछि सह्य भएन, अनि सि’ध्याएँ

काठमाडौ । ललितपुरको चुनीखेलकी गीता केसीको लाश भेटिएपछि उनकै भतिजमाथी प्रहरीले शंका गर्यो । प्रहरीको अनुशन्धान उनकै भतिज निर्मल केसीमाथी सोझिएपछि प्रहरीले नियन्त्रणमा लियो । पक्रा.उ परेका निर्मल विरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले सोमबार गीताकै भतिजा निर्मललाई जन्मकैदको सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको हो। उक्त मुद्दामा मंगलबारबाट अदालतमा बयान र पुर्पक्षको बहस चलिरहेको छ ।

पक्रा’उपछि गरिएको बयानका क्रममा उनले गीतालाई आफूले नै सि’ध्याएको स्वीकार गरिसकेका छन्। निर्मल र गीताबीच चार वर्षदेखि लगातार शा’रीरि’क स’म्ब’न्ध रहेको पाइएको छ।घटना भएकै दिनपनि आफूहरुबीच शा’रीरि’क स’म्ब’न्ध भएको निर्मलले बताएका छन्। उनीहरुबीच विगत चार वर्षदेखि यस्तो स’म्ब’न्ध रहेको समेत खुलेको छ।

अनुसन्धानका क्रममा निर्मलले प्रहरीलाई दिएको बयान यस्तो छः

घट्नास्थलमा छरिएको अवस्थामा फेला परेको भनिएको नागरिकतासहितको ब्याग, जुत्ता, परिचय पत्र, पहेँलो कपडाको सल मृतक गीता केसीको हो। घटनास्थल नजिकबाट बरामद गरेको नोकिया कम्पनीको अगाडीको सिसा फुटेको मोवाईल मैले नै प्रहरीलाई देखाइ दिएको हो।

घटनाको समयमा मैले प्रयोग गरेको मेरो बा९३प ४६२३ नम्वरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। काकीले विगत २ वर्षदेखि अल्का अस्पतालमा हाउस किपिङ्गको काम गर्न थाल्नु भएको थियो। मैले आफ्नो मोटरसाईकलमा राखेर काकीलाई काममा पुर्याउने र घरमा ल्याउने गर्दै आइरहेको थिएँ।

सोही क्रममा २०७७ भदौ १७ गतेका दिन बिहानै मैले काकीलाई फोन गरेर घुम्न जाऔं भन्दा काकीले सहमति जनाउनु भयो। दिनको अन्दाजी सवा एक बजेतिर काकीलाई मोटरसाइकलमा राखेर म भैंसेपाटीबाट उकालो बाटो लागें। हामीले ४ बर्ष अघिदेखि स’म्बन्ध राख्दै आएका थियौँ । त्यो दिनपनि मेरो योजना थियो ।

एकान्तकुना स्थित पेट्रो लपम्पमा पुगेर मोटरसाइकलमा पेट्रोल राखेपछि मैले काकीलाई आज लेलेतिर घुम्न जाऔं है भन्दा काकीले हुन्छ भन्नु भयो। त्यसपछि लेलेतिर घुमफिर गरी साँझ घर फर्कंदै थियौं। चापागाउँतर्फ आउने क्रममा लेले भञ्ज्याङ्गमा पुगेपछि काकीसँग शा’रीरि’क स’म्प’र्क रा’ख्ने सोच बनाएँ। मोटरसाइकल भञ्ज्याङ्गबाट मोडेर जंगलको बीच भागको बाटोमा पुर्‍याएपछि सहमतिमा शा’री’रि’क स’म्प’र्क गरेँ।

Related Articles

Back to top button
Close