Banking News

बन्द हुने भयो बैंक ! अबदेखि विद्युतीय माध्यमबाट मात्रै सम्पर्क गर्नुपर्ने (सूचनासहित)

काठमाडौं । मर्चेण्ट बैंकरहरुले ग्राहकहरुलाई भौतिक उपस्थिति बिना सेवा प्रदान गर्ने भएका छन् ।

मर्चेण्ट बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई संक्रमण भएपछि ग्राहकको उपस्थिति बिना सेवा प्रदान गर्न लागेका हुन् । ग्राहक र कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि यस्तो व्यवस्था गरेको उनीहरुले बताएका छन् ।

भौतिक रुपमा नै उपस्थिति भई आबश्यक सेवा लिनु पर्ने अवस्थामा ग्राहकहरुले सम्बन्धीत कम्पनीको फोन नम्बर, इमेल,वेबसाइट वा अनय विद्युतीय माध्यमबाट सम्पर्क गर्न पनि भनिएको छ ।

Related Articles

Back to top button
Close