Economic News

Breaking News-हिजो घटेको सुनको मुल्य,आज सोच्नै नसकिने गरि यस्तो भयो ! जान्नुहोस् ;

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । आइतबार सुनको मूल्य तोलामा ९३ हजार ३ सयमा कारोबार भएको आज पनि सोहि मूल्य रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ८ निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ११५० रहेको महासंघले जनाएको छ । **भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close