Economic News

आज शनिवार सुनको मूल्य भने सोच्नै नसकिने गरि ह्वात्तै घट्यो, हेर्नुहोस पुरा विवरण !!

काठमाडौँ । सुन र चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सयले घटेर प्रतितोला ९३ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि सुन तोलाको ९३ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार १ सयमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मुल्य तोलामा ३० रुपैयाँले घटेर तोलाको ११ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ । ******थप समाचारको लागी यो भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,******

Related Articles

Back to top button
Close