NewsVideos

म`र्यो भनेर फा’लेको बच्चा ८ घण्टा पछि जीवित देखे पछि सबै च’कित ! हस्पिटलको ला’पर`ही हेर्नुहोस भिडियो

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ,पुरा हेर्नुहोला ।

काठमाण्डाै – नेपालमा को रोना भा इर`सका स ङ्क्रमि`तको सङ्ख्या` ७० हजार ६ सय १४ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार तीन सय १३ जनामा को रोना भा इरसकाे स ङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घ`ण्टामा १२ हजार दुई सय ६२ जनाकाे पी`सीआर परीक्षण गर्दा एक हजार तीन सय १३ जनामा स ङ्क्रम`ण देखिएकाे हाे । गएकाे २४ घण्टामा एक हजार चार सय ५५ जना निकाे भएर फर्किएसँ गै डिस्चार्ज हुनेकाे सङ्ख्या ५१ हजार आठ सय ६६ जना पुगेको छ ।

अब नेपालमा १८ हजार दुई सय ८९ जना सक्रिय स ङ्क्र`मित आइसाेलेशनमा रहेका छन् । यस्तै ६ हजार चार सय ६४ जना क्वरे`ण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ६ जनाको ज्या न गएसँगै को रोना स ङ्क्रमणबाट ज्या`न गु`माउनेको सङ्ख्या चार सय ५९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close