टिकटक वाली सुन्दरी युवतिको यस्तो गज्जबको कला ! सबैलाई चकित पार्दै आइन मिडियामा ( भिडियो सहित )
काठमाडौं,केही बर्ष यता नेपाली गीत सङ्गीतमा आउने नयाँ प्रतिभा हरुको लहर बढ्दो छ । केही गायन तिर त केही भने अभिनय तिर, सबै क्षेत्र मा पुराना सङ्सङ्गै नयाँ पुस्ता अथबा नयाँ कलाकार हरु को जन्म हुनु स्वाभाबिक र राम्रो पक्ष पनि हो ।
देशको जुनसुकै कुनामा लुकेर रहेका प्रतिभा हरुलाई पनि अहिलेका नयाँ मिडिया एबम सामाजिक सन्जाला हरुले राता रात चर्चामा पुर्याएको देख्न सकिन्छ । तेस्तै टिकटक गरेर चर्चामा रहेकी एक युवती हुन पुस्पान्जलि छेत्री उनी गुल्मी मा जन्मेर अहिले काठमाडौं मा अध्ययन एब गीत संगीतलाई अंगालेकी छिन। उनिमा अभिनयको साथै मिठो गीत गाउँ सक्ने कला पनि छ ।
हेर्दा पनि सुन्दरी स्वर पनि मिठो भएकी छेत्रीले अहिले सम्म गीत भने रेकर्ड गर्ने अबसर पाएकी छैनन, उनी भन्छिन यदी कसैले मलाई गीत गाउने अबसर दिए मेरो सपना पुरा हुनी थियो । उनै नब प्रतिभा पुस्पान्जलि छेत्री सङ्ग गरिएको कुराकानी र उनको प्रतिभा हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।