Economic News

फेरि ह्वात्तै घ`ट्यो सुनको मू`ल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनको मू`ल्य घटेको छ। मंगल`बार तोलामा १७ सय रुपैयाँले घ`टेको सुनको मूल्य आज १२ सय रुपैयाले घटे`को हो ।

मंगल`बार प्रतितोला ९५ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छापा वाल सुनको मूल्य आज तोलामा १२ सय रुपैयाले घटेर तोलाको ९४ हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महा`सङ्घले जनाएको छ ।

त्यस्तै आज तेजा`वी सुनको मू`ल्य पनि घ`टेर प्रति`तोला ९३ हजार ८ सय रुपैयामा कारो`बार भइरहेको जनाइएको छ ।

त्यसैगरी आज चाँ`दीको मूल्य पनि ९० रुपै`याँले घढेर प्रति तोला १ हजार १ सय ९० रुपियाँमा कारोबार भइरहेको महास`ङ्घले जनाएको छ

Related Articles

Back to top button
Close